नेपालमा छिट्टै विकासको तुफान आउन सक्छ : प्रधानमन्त्री प्रचण्ड
<p><b>असार १३, काठमाडौँ | </b>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका...