सप्तरीमा चर्को ब्याज असुलेको आरोपमा ३ जना पक्राउ
<p><b>असार ११, सप्तरी | </b>सप्तरीमा चर्को ब्याज असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।</p><p>पक्राउ पर्नेहरुमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह...