सदनबाट रवि लामिछानेको चेतावनी- अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्दैन
<p><b>असार १२, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध खारेज नभए सदन चल्न नसक्ने चेतावनी दिएका छन्।<br></p><p>प्रतिनिधि सभाको...