सत्ता गठबन्धन सिट बाँडफाँट : कांग्रेस संस्थापन पक्ष ८३ सिटमा तयार !
<p><b>भदौ २७, काठमाडौँ |</b> सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगै कार्यदलको बैठक जारी छ। जसरी पनि बाँडफाँट टुंग्याउने गरी बसेको बैठकअघि नेताहरुले अन्तरपार्टी छलफल गरेका छन्।<br></p><p>अन्तरपार्टी छलफलमा नेपाली कांग्रेसले ८३ सिटसम्म चित्त...