संगीत, नृत्य र अभिनय सिक्न जिल्ला बाहिर जान नपर्ने, साईनोमा आउनुहोस
चिसाङ शेर्पा | माघ २१, खोटाङ | जिल्लामा ‘साईनो कला केन्द्र’को स्थापना हुने भएको छ । संगीत, नृत्य र अभिनयजस्ता कला सिक्न जिल्लाबासी बाहिर जान नपरोस भन्ने उद्देश्यले केन्द्रको स्थापना...