मिस विश्वकर्मा इन्टरनेशनलको काठमाण्डौ अडिसन सम्पन्न
साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको काठमाडौं अडिसन सम्पन्न भएको छ । यसअघि पहिलो अडिशन मोरङको...