दुई दर्जन बढी कलाकारलाई संगीतकर्मि संघको सम्मान
भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा एक कार्यक्रमका बिच ३३ जना कलाकारहरुलाई...