देशभर २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा, कुन कम्पनीको शाखा कहाँ छ ? (सूचीसहित)
पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाऊन हाल ८ सय ५४ म्यानपावर कम्पनीलाई संचालन अनुमति दिएको छ। संचालन अनुमति पाएका यी म्यानपावर कम्पनीले वैदेशिक रोजगार...