काठमाडौंको चन्द्रागिरीमा प्रहरी र लुटेरावीच दोहोरो भिडन्त
भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो ।
चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा...