काठमाडौंमा बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँग मतान्तर कति ?
जेठ ६, काठमाडौँ । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन्।
शनिबार दिउँसोको ताजा मतपरिणाम अनुसार उनले ३४ हजार १३० मत पाएका हुन् । उनले आफ्ना...