चुनाव लड्न प्रधानाध्यापकले दिए राजीनामा
चैत २८, बागलुङ | बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिनुभएको छ । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हाल्नुभएको...