फागुन १३, फलेवास (पर्वत) | माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।
पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि...