जिससको नाम टुङ्गो लगाउन तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस
टेक शाही/साउन १३, डोल्पा । जिल्ला समन्वय समिति डोल्पाको पादाधिकारिको नाम चयनको टुङ्गो लागदैछ ।
समन्वय समितिका पदाधिकारिको सँयोजक र उपसँयोजकको नाम चयन गर्न नेकपा एमाले जिल्ला कमिटि डोल्पालाइ सकस परेको...