जेठ २४, कालीकोट | जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी...