सम्राट सिंह/ माघ २५, बझाङ । नेपाली काङग्रेसको १३ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमै क्षेत्रीय सभापतीलाई झाप्पड हानेको छ । उद्घाटन समारोहमा आसन ग्रहण नगराएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन...