ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु
काठमाडौँ | ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठमेल डेरा गरी बस्ने बाराको निजगढ नगरपालिका–१३ घर भएका ४० वर्षीय किरण घलान छन् । काठमाडौँ महानगरपालिका–२६, ठमेल...
alarm
16 मिनेट अगाडि