मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने, अब नेपालीको प्रतिव्यक्ति आय कति ?
<p>रमेश लम्साल | वैशाख १३, काठमाडौँ (रासस) | चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को...