हुवावेलाई बेलायत सरकारले दियो यस्तो सहमति
<p> बैशाख ११, लन्डन | बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिनुभएको छ । <br></p><p>बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले...