चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
<p>बैशाख १२, काठमाडौं- मिलन चाम्स निर्देशित फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सुन्धार स्थित सिटिसि महलमा एक कार्यक्रमको आयोजना सहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । <br></p><p>चलचित्र...