सरकार विरुद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा माले सहित ११ दलको मोर्चा
<p><b>चैत ३०, काठमाडौं |</b> नेपाली कांग्रेस सहित बिभिन्न ११ दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । बिभिन्न ११ दलका बिद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको 'समसामयिक राजनीति र विद्यार्थी...