ललितानिवास प्रकरणः भूमाफिया र मालपोत कर्मचारी फरार
<p>वैशाख ३ , काठमाडौं | बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका...