सरकारविरुद्ध नारा लेखेको बेलुन उडाउदै नेबिसंघले गर्यो बिरोध प्रदर्शन
<p>माघ १८, काठमाडौँ । नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।<br></p><p>बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडीबाट बेलुन उडाउदै बिरोध प्रदर्शन गरेको हो । उक्त प्रदर्शनको नेतृत्व नेविसंघका केन्द्रिय...