सुनसरीमा राससकर्मी झासहितका आधा दर्जन पत्रकार सम्मानित
<p>माघ ६, इनरुवा | सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा राष्ट्रिय समाचार समिति इनरुवा समाचारदाता अजितकुमार झासहित आधा दर्जन पत्रकार सम्मानित भएका छन्...