रोजगार संयोजक जागिरको लागि आवेदन कसरी दिने ? हेर्नुहोस् तरिका सहित
<p><b>माघ ४, काठमाण्डौ ।</b> सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजक नियुक्त गर्न आजबाट आवेदन खुलाएको छ । ७५३ स्थानीय तह अन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको करारमा...