राष्ट्रिय गौरवको आयोजनाबाट प्रभावित नुवाकोटका बासिन्दाद्वारा विरोध प्रदर्शन
<p>मङ्सिर २५, विदुर | राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध र्याली निकालेका छन् । <br></p><p>आयोजनाले सडकमा पर्ने सबै भूभागको मुआब्जा नदिने जनाएपछि प्रभावित नागरिक आन्दोलित भएका...