८ वर्षदेखि बन्द विमानस्थल सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र
<p><b>भास्कर केसी/कात्तिक २२, कञ्चनपुर ।</b> विगत ८ वर्ष देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको माग गर्दै कञ्चनपुरका भिमदत्त नगरपालीकाका प्रमुखसमक्ष ज्ञापन पत्र बुझाईएको छ । <br></p><p>कञ्चनपुरका स्थानीयहरुद्धारा दवाव समुह गठन...