<p>भदौ २७, सुर्खेत | जुम्ला–लामो समयपछि सुर्खेत–जुम्ला हवाईसेवा सुरु भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको...