कम्प्युटर अपरेटरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज हुने
<p><b>जेठ १८ ,काठमाडौं । </b>सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख गरिएको छ ।<br></p><p>हाल विविध सेवा...