चीनद्वारा १० लाख अमेरिकी डलर सहयोग घोषणा
<p><b>साउन ३१, काठमाडौँ । </b>चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/47d77813d28d08b9deb810b49d6820331502781402.jpg" style="width:...