आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन
<p><b>मीना घोरसाइने/चैत १४, काठमाडौँ | </b>आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । <br></p><p>अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हँुदा प्रहरीलाई...