विद्यालय भर्ना अभियानले छोएन वादी समुदायका वालवालिकालाई
<p><b>बैशाख १४, बझाङ ।</b> सरकारले कोही बालबालिका शिक्षाबाट बन्चित नहोस भनेर भर्ना अभियान सुरु गरे पनि बझाङका वादी समुदायका बालबालिकालाई विद्यालय भर्ना अभियानले छोएको छैन । <br></p><p>बझाङ जिल्लाको सदरमुकाम चैन्पुर र...