<p><b>असोज ७, काठमाडौं । </b>२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा १३६ स्थानीय तह छन् । जस अन्तर्गत १०६ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले ३३ तहमा...