<p><b>असोज ३, सिरहा |</b> सिरहाजिल्लाको पछिल्लो ताजा मतपरिणाम अनुसार ७ स्थानीय तह मध्ये माओवादी केन्द्र ३ स्थानमा र एमाले २ स्थान, कांग्रेस १ र फोरम १ स्थानमा अग्र स्थानमा छन्...