बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा समस्या
<p><b>भदौ २१, बैतडी। </b>जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई चाहिने रगत उपलब्ध गराउन समस्या हुँदै आएको छ । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता रगत खोज्न समस्या हुँदै आएको...