पसलमा भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटियो
<p><img src="http://sajhasabal.com/uploads/posts/7fcd8106403c3524fa77a9485e6cd94c1499650213.jpg" style="width: 700px;"><b><br></b></p><p><b>प्रेम सुनार/असार २६, गुल्मी । </b>चुनाव ताका दलित समुदायहरु हरेक राजनैतिक दलका लागि निकै प्यारा बन्छन् । <br></p><p>भाषणमा महान जनता सम्वोधित हुन्छन । अघि पछि छिःछिः र दुरदुरको...