अछाममा जिल्ला समन्वय समिति संयोजका लागी बेदप्रकाशको नाम चर्चामा
<p><img src="http://sajhasabal.com/uploads/posts/9f7e3d6164d5c26ce77fa6a4492137a21499515781.jpg" style="width: 800px;"><b><br></b></p><p><b>पूर्णबहादुर खड्का/असार २४, अछाम ।</b> अछामका दश स्थानीय तहमध्ये पाँच तहमा प्रमुख र दुई तहमा उपप्रमुख जितेर जिल्लाको पहिलो पार्टी बनेको नेपाली कांग्रेसभित्र जिल्ला समन्वय समिति (जिसस)...