भोजपुरको सिला–सुत्केरी ढुङ्गा ओझेलमा
<p><span style="line-height: 1.42857;"><b>साउन २५, भोजपुर । </b>अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । </span><br></p><p>हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी...