प्रचण्डको मुड चेन्ज: तत्काल राजीनामा नगर्ने
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/b50975f76855442f87011031b1a8c0ae1489890867.jpg" style="float: left;"><b>जेठ ५, काठमाडौं । </b>पहिलो चरणको निर्वाचनमा केही तहमा तालमेल गरेर निर्वाचनमा भाग लिएका सत्तारुढ दल र नेकपा माओवादी केन्द्रमा खटपट सुरु भएको छ ।<br></p><p>चुनाव तालमेल भएको...