दोश्रो संविधान संशोधन प्रस्ताव संसदमा पेस
<p><b>बैशाख ११, काठमाडौँ ।</b> सरकारले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ व्यवस्थापिका–संसद् बैठकमा प्रस्तुत गरेको छ । <br></p><p>सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा सो संशोधन प्रस्ताव...