मधेशका दर्जन बढी नेताहरुद्वारा पार्टी परित्याग
<p><b>चैत २३, लहान | </b>शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । <br></p><p>पार्टीका पूर्व केन्द्रीय सदस्य...