भूकमा माओवादी केन्द्रको २०१ जनाको निर्वाचन समिति
<p style="text-align: justify; "><span style="line-height: 1.42857143;"> पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले पर्वतको भूक ताङ्लेमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार भूकमा सम्पन्न भेलाले डिलप्रसाद गुरुङको संयोजकत्वमा...