स्ववियु निर्बाचन: आरआर क्याम्पसमा पेट्रोल बम प्रहार
<p><img src="http://sajhasabal.com/uploads/posts/086a74ae5362280b7214cfcfeea68dd21490684820.jpg" style="width: 840px;"><b><br></b></p><p><b>चैत १५, काठमाडौँ ।</b> दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । <br></p><p>सर्वोच्च अदालतले निर्वाचन गर्न काठमाडौँका प्रजिअ र...