नवलपरासीमा तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित
<p><b>चैत १२, नवलपरासी ।</b> आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । <br></p><p>जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानीय...