हिमाया सेक्युरिटीमा जाँदा यसरी गरिएछ सेटिङ्ग, एसआरएस म्यानपावरका सञ्चालक फरार
<p><img src="http://sajhasabal.com/uploads/posts/37b1fd1add4c055af4e86bbc0650e9c11490843608.jpg" style="width: 640px; float: left;">चैत १७, काठमाडौँ | धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ वर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६/१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त...