सल्यानबाट स्थानीय चुनावमा केन्द्रिय नेता लड्ने तयारी, को-कहाँबाट ? (सुचिसहित)
<p><b>रमेशकुमार वली/चैत २६, सल्यान । </b>स्थानीय तहको निर्वाचनका लागि सल्यानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । चुनावी सभा तथा घरदैलो कार्यक्रममा आएको तिव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत...