मोटरसाइकल प्रहरीको बोर्डमा ठोक्कियो, दुई जना घाइते
<p><img src="http://sajhasabal.com/uploads/posts/c47e59bdd189f133680301be4d3dd7d41487336159.jpg" style="width: 800px;"><b><br></b></p><p><b>टंक सुनार/फागुन ६, रुपन्देही ।</b> नवलपरासीको सुनवल–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । <br></p><p>खैरेनीतर्फ आउँदै गरेको लु १० प ८३८६ नम्बरको मोटरसाइकल नवलपरासीको सुनवल...