निर्वाचन हुन्छ, शंका नगर्नोस्: प्रधानमन्त्री
<p><img src="http://sajhasabal.com/uploads/posts/5ffd3cad7998121e86f493c63c61d5401486456898.jpg" style="width: 675px; float: left;"><b>माघ २५, काठमाडौं ।</b> प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।<br></p><p>निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीबारे छलफल गर्न...