गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
<p><b>पुस २, विराटनगर ।</b> नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिनु भएको छ । <br></p><p>विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै...