नवलपरासीमा सिके राउतका १९ कार्यकर्ता पक्राउ
<p><img src="http://sajhasabal.com/uploads/posts/c571abab2479029d041d8b813190bc0b1480076985.jpg" style="width: 800px; float: left;"><b>मङ्सिर १०, नवलपरासी । </b>आज दिउसो नवलपरासीमा सिके राउतका १९ जना कार्यकर्ता पक्राउ परेका छन् । <br></p><p>सदरमुकाम परासीमा राउतका कार्यकर्ताहरु नाराबाजी सहित ¥याली निकाल्न खोज्दा प्रहरीले...