रुखले किच्दा आमाको मृत्यु, छोरी घाइते
<p><b>मङ्सिर ८, सोलुखुम्बु ।</b> छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कदै गर्दा रुखले किचेर देउसा– ५ सोलुखुम्बुकी शशीकला राईको मृत्यु भएको छ । <br></p><p>स्थानीय नरनाथ राई र सुभराम राईले रुख काट्ने क्रममा...